ENGLISH EDITION

दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने ...

काठमाडाैं : काेरोना महामारीको आर्थिक प्रभावसँग जुध्न सरकारले थप राहत प्याकेज ल्याउने तयारी गरेको छ। यसअघि चैत १६ मा सरकारले प्रारम्भिक राहत प्याकेज घोषणा गरेको थियो। तर, लकडाउनको समय लम्बिँदै जाँदा ...

भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन् । ‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ,’ ...