ENGLISH EDITION

काठमाडाैं : काेरोना भाइरससँगै लामो समयदेखिको लडडाउनले नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको बेला पोखराका पर्यटन व्यवसायीले भने आगामी आर्थिक वर्षको बजेटमा राहत प्याकेज माग गरेका छन् । उनीहरूले कोरोनासँगै लामो समयदेखिको ...

बेलायतमा कोरोना संक्रमणका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ। कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको लण्डनस्थित ...

सारा नेपाल ‘लकडाउन’मा छ । मानिस घरमै बसेर सरकारले जारी गरेको लकडाउन पालना गरिरहेका छन् । काम नभएपछि राजधानीमा रहेका मजदुरमा घर फर्कने हतारो छ । तर, राजधानीमा केही मजदुर अझै ...