ENGLISH EDITION

कोरोना (कोभिड-१९) विश्वका एक सय २५ देशमा फैलिएको छ। बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन्। तर, नेपालमा अहिलेसम्म कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका। धेरैको ...

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन साबुनपानीले राम्रोसँग हात धुन सल्लाह दिँदै आएको छ। तर, नेपालका आधाभन्दा बढी नागरिकमा साबुनपानीले हात धुने सुविधा नभएको संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) ...

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणाले नेपाली विद्यार्थी प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका खबर नागरिक दैनिकमा छ। कोरोना भाइरसका कारण ...