ENGLISH EDITION

सरकारले क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गर्ने भएको छ। भारतबाट फर्किएकामा संक्रमण देखिएपछि आइतबार बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको हो। यो खबर ...

नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रूपमा रहेको कतारले नेपालीहरूलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन्। कामका लागि कतार हिँडेका उनीहरूलाई कतार एयरवेजले नै ...

चमकधमकभन्दा परको चरित्र रुचाउँछिन्, अभिनेत्री सुरक्षा पन्त। पछिल्लो सिनेमा ‘आमा’मा उनी निःसन्तान आमाको भूमिकामा छिन्। आज प्रकाशित नेपाल साप्ताहिकका लागि मनवहादुर बस्नेतले लिएको अन्तर्वार्तामा पन्तले आफू देशको कथा लिएर ओस्कारमा जान चाहेको बताएकी ...