ENGLISH EDITION

डोटी : क्वारेन्टिनमा रहेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले नियमति योगाभ्यास गराउन थालेको छ । दिपायल सिलगढी नगरपालिकाका पाँच क्वारेन्टिनमा बसेका ८०० जनालाई सामाजिक दूरी कायम राख्दै दैनिक बिहान छ बजेदेखि योगाभ्यास ...

कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन्। नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताएका खबर आजको गोरखापत्र ...

तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ।आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक गरी ...