ENGLISH EDITION

२३ वर्षअघि ३२ तोला सुन डकैती गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नुवाकोट शिवपुरी गाउँपालिकाका ४६ वर्षीय राजु थापालाई मंगलबार मित्रनगरबाट पक्राउ गरेको खबर ...

सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बुझाउने तयारी गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ। ...

कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न सङ्कटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन्। केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने ...