काठमाडौँ, ४ जेठ ।
बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी ...
काठमाडौँ, ४ जेठ ।
इन्धन ढुवानीक्रममा आयाल निगमभित्र भएको अनियमिततालाई विशेष अदातले भ्रष्टाचार ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९८ जनाविरुद्ध दायर गरेको मुद्धामा अदालतले निगमका निमित्त क्षेत्रीय प्रवन्धकसहित १७ ...
काठमाडौँ, ४ जेठ ।
जव उनी किशोर अवस्थामा प्रवेश गरी उनका व्यवहारप्रति परिवार समुदाय र विद्यालयमा आलोचना हुन थाले । उनी भन्छिन्, साथीहरु मसँग खेलेनन्, बोलेनन्, जबरजस्ती पुरुषझै भएर बस्नुपर्दा म निसासिन्थे ...
साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पु-याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । ६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका ...
एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरण भई मुलुकमा बलियो एवम् सशक्त नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। नयाँ पार्टीको संघीय संसद्मा झन्डै दुईतिहाइ बहुमत छ भने ६ प्रदेश सरकारमा नेतृत्व ...
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका सदस्य केदार सिग्देलले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै बिनियोजन बिधेयकमाथी बिभिन्न ६ सुझाव दिनुभएको छ । आगामी आर्थिक वर्ष २०७५/२०७६ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि संघीय ...
संविधानले नै जातीय छुवाछुत र विभेदलाई बन्देज गरेको छ। तर, सिरहामा अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले नै अस्वीकार गरेका छन्।
लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारस्थित आधारभूत ...
राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ । राखेपद्वारा ...
निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब सात हजार कर्मचारी अपुग भएको ...
पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले आज तत्कालीन नेकपा (एमाले) को धूम्रबाराहीस्थित र तत्कालीन नेकपा (माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ । एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने ...
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानुहुनेभएको छ । चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने ...
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन गरिएको छ । गृहमन्त्रालयमा आज बसेको मूलसमारोह समितिको बैठकले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ ...
काठमाडौं, ५ जेठ ।
संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा ...
काठमाडौं, ५ जेठ ।
स्थानीय तहमा घरपायक सरुवा हुन आवेदन परेका निजामति कर्मचारी खटाउने विषयमा पनि अन्योल उत्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही कर्मचारी नभएका नयाँ स्थानीय ...
रोल्पा, ५ जेठ ।
गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठमा पढ्न बाध्य छन् । अझ साना साना नानीसमेत धूलैधूलोले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन् ।
तर, विद्यालय छेउमा भने लाखौंको ...
क्वालालम्पुर, (एजेन्सी), ५ जेठ ।
चार वर्षअगाडि रहस्यमय तरिकाबाट बेपत्ता भएको मलेसियाली विमान एमएच–३७० अहिलेसम्म फेला पर्न सकेको छैन। अहिलेसम्म पनि यो विमान फेला नपर्नु र दुर्घटना हुनुको कुनै प्रकारको सुराक पाउन ...
सोफिया, (एजेन्सी), ५ जेठ ।
इरानसँगको सम्झौताबाट बाहिरिनु र व्यापार युद्धलाई चर्काउनुले अमेरिकाका मित्र राष्ट्रहरु पनि उसँग रुष्ट देखिएका छन्। युरोपेली युनियनका अध्यक्षले बुधबार एक बैठकमा डोनाल्ड ट्रम्पजस्तो मित्र हुनेहरुका लागि शत्रुको ...
काठमाडौं,५ जेठ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राज्य संयन्त्रमा पनि बलियो पकड कायम भएको छ । एकीककरणपछि मुलुककै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ ...
काठमाडौं : अमेरिकी धार्मिक स्वतन्त्रतासम्बन्धी आयोगले भारतका गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । यो प्रस्ताव भारतको तल्लो सदन लोकसभाबाट मुस्लिम र गैरहिन्दू अल्पसंख्यकले नागरिकता नपाउने गरी नागरिकता संशोधन ...
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष फुटबलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्ण पदक हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा २– १ को अन्तरले ...
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को मंगलबार साँझ औपचारिक समापन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंसिर १५ गतेबाट सुरु भएको सागको समापन विभिन्न कार्यक्रमकाबीच समापन गरिएको हो ।
समापन ...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गरेका ...
प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्पताल भर्ना भएका छन् । आज साँझ प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल भर्ना भएका हुन् । उनलाई नियमित डायलसिसका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्री सचिवालयले पिएसजे टिभीलाई ...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।
डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने चिकित्सक ...
विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक क्लिनफिडको व्यवस्थासहित प्रमाणीकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै नेपालमा क्लिनफिड व्यवस्था पनि लागू भएको हो।
अब विदेशी टीभी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्नेछ।
कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा प्रहरीको हिरासतमा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (पुल्चोक)ले जिल्ला ...