संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको दाबी गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्बर भूमि भएको उल्लेख छ। मुजाहिद्दिनले ...