ENGLISH EDITION

६ मंसिर,  एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो ...

अस्ट्रेलियाली एयरलाइन्स क्वान्टसले हालसम्मकै सबैभन्दा लामो समयको परीइक्षण व्यापारिक उडान सम्पन्न गरेको जनाएको छ। लगातार लामो उडान गर्दा विमान चालक, चालकदलका सदस्य तथा यात्रुलाई कस्तो प्रभाव पार्छ भन्ने अध्ययन गर्न उडान गरिएको ...

सरकारले सर्वसाधारणको व्यक्तिगत गोपनीयता हुने विवरण निजी कम्पनीलाई उपलब्ध गराउने गरी ‘सम्पत्ति शुद्धीकरण’सम्बन्धी नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले तयार पारेको सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिकाको ...