ENGLISH EDITION

सप्तरीमा भान्जीलाई कुटपिटबाट जोगाउन खोज्दा एक युवक आफैँ निर्धात कुटिएका छन्। राजविराज नगरपालिका १ बस्ने ३८ बर्षिय रामचन्द्र साहमाथि निर्घात कुटपिट भएको खबरआजको राजधानी दैनिकले छापेको छ। उनी आफ्नै दाजु मिश्रीलाल ...

छात्राहरूलाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित सरकारले बनाएको छात्रा शिक्षा कोषमा ४७ करोड छ । तर, शिक्षा मन्त्रालयले कार्यविधि नबनाउँदा सो रकम छात्राको शिक्षामा खर्च हुन नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले ...

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकारात्मक रूपमा अघि बढेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार र शुक्रबार गरी करिब साढे ...