ENGLISH EDITION

प्रशिक्षक आकाशमै बेहोस भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन्। पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेटस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार सुरु गरेका ...

डोजरले हुत्याउँदा बैतडीको दशरथ ९ की गौरी जोशी घाइते भएकी छन्। सुन्नाखानबाट जोड्ने सडक खन्ने विषयमा सोमबार ग्वाल्लेक चिलाउनेमा झडप भएको थियो। त्यसमा ८ जना घाइते भएका हुन्। त्यसबेला सडक रोक्ने पक्षकी ...

कांग्रेसमा धार्मिक स्वतन्त्रताका पक्षमा बहस भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धर्मनिरपेक्षताको विरोध गर्दै धार्मिक स्वतन्त्रता वा हिन्दु राष्ट्रका पक्षमा आवाज उठाएका हुन्। बैठकमा शीर्ष नेताहरूले भने यस विषयमा जबाफ दिएका छैनन्। ...