ENGLISH EDITION

गायिका आनी छोइङ डोल्माको बैँक खातामा रहेको १९ करोड रुपैयाँमाथि सम्पत्ति शुद्धीकरण विभागले छानविन गरिरहेको छ। उनको मेगा बैँकमा रहेको ००१००५००३९४२४ नम्बरको खातामा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर ...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच द्विपक्षीय हितका मुद्दालाई कम्युनिस्ट पार्टीहरूका अन्तर्राष्ट्रिय मञ्चहरूमा संयुक्त रूपमा उठाउने समझदारी भएको छ। दुई पार्टीबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी ६ बुँदे सम्झौतामा उक्त कुरा ...

१२औँ सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए। उनी आफैँलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन। उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि ...