राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातओटै प्रदेशमा सोमबार प्रदेशप्रमुख नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेशप्रमुखहरु नियुक्त गरेकी हुन् ।
नवनियुक्त प्रदेशप्रमुखहरुमा ...