ENGLISH EDITION

अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द ...

आणविक हतियार मोहका कारण अमेरिका दक्षिण कोरियालगायतका विश्व समुदायबाट एक्लिन पुगेका उत्तर कोरियाली नेता किम जङ अन सुटुक्क चीन पुगेको आशङ्का गरी स्थानीय सञ्चारमाध्यमले समाचार सम्पे्रषित गरेका छन् । किम विशेष ...

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा ...