ENGLISH EDITION

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति ...

बोको हराम आतङ्ककारी समूहले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सात गाउँलेको हत्या गरेका छन् । प्रायः अशान्त नै भइरहने सो क्षेत्रमा गाउँलेहरुको हत्या गरिएको स्थानीय रक्षक र स्थानीय वासिन्दाले मङ्गलबार जानकारी दिएका छन् ...

क्रान्तिकारी साथीहरू हो! भो यसरी नारा नलगाऊ जथाभावी आक्रोशले तातेको सडकमा  ज्ञाने चोर होइन। सदियौंदेखि  भोका पेटहरूको शिरमा  बर्बर लात राखेर उत्कृष्ट मदिराको चुस्कीसंगै करोडौं कलेजाको भुटन चाखेर बेहोसीमा धर्मराउँदै बन्दुक टेकेर घिस्रिरहेको एउटा राक्षसी संस्कार र यसको कलङ्कित पात्र सम्झिल्याउँदा लाग्छ ज्ञाने ...