ENGLISH EDITION

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दरभाउअनुसार हवाई इन्धन (एटीएफ) उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गर्ने भएको छ। आयल निगमले अहिले दोब्बर महँगोमा बिक्री गर्दै आएको ...

धनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्खुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रुपैयाँ आम्दानी गरेका छन्। बेंसी र तराईका जिल्लामा रोपाइँको मुख्य सिजन चलिरहँदा ...

उपप्रमुखको कार्यकक्षको झुलमा दुई वर्षीय छोरा सुत्छन्। उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन्। खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन्। बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा ...