ENGLISH EDITION

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा पहिराेले २९ घर परिवार विस्थापित भएका छन् । असार १ र २ गते लगातार २४ घण्टा भन्दा बढी परेको पानीले गाउँपालिका–५ पेपुवाका चार गाउँका २९ परिवार ...

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीतर्फ उड्न लागेको भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। विमानले तेल नभरेरै अबस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे। तर, पाइलटले तेल ...

काठमाडौं: धेरै नेपालीले बाख्रा पाल्छन्। बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ। तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा पत्याउन गोह्रो ...