ENGLISH EDITION

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखसहित चर्चित गायिकासम्म सम्पत्ति शुद्धीकरणको छानविनमा परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व आयुक्त राजनारायण पाठकमाथि छानविन ...

गठन नै नभएको प्रदेश प्रहरीका लागि सुदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका नौवटा गाडी किनेर साढे २ महिनादेखि चौरमा थन्क्याएको छ। बजेट सक्न गत आर्थिक वर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ...

उपचारका लागि पैसा नहुँदा उदयपुरको उदयपुरगढी गाउँपालिका– ८ की गर्भवती महिलाको ज्यान गएको छ। आइतवार बिहान प्रसूति बेथा लागेर जिल्ला अस्पताल गाईघाट ल्याइएकी २४ वर्षीया सरिष्मा आचार्यको उपचारका लागि रकम अभावमा ...