ENGLISH EDITION

२०६४ चैत २७। दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्।  ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ ...

चिसोमा बस्न नसकिने भन्दै प्रहरीले उपल्लो डोल्पाको से–फोक्सुन्डो गाउँपालिका छाडेको छ। यहाँ प्रहरीको अस्थायी चौकी थियो । गाउँपालिकाले गाउँको सुरक्षाका लागि स्थायी प्रहरी चौकीको माग गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा ...

कपिलवस्तुको शुद्धोधन गाउँपालिका कार्यालयमा ‘मोस्ट वान्डेट’ को तस्बिर झन्ड्याइको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका उनी हुन्, प्रितम पाण्डे। उनको फोटो गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेले आफ्नो कार्यकक्षमा राखेकी हुन्। प्रितम सुधाका श्रीमान् हुन्। ...