ENGLISH EDITION

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम १५ महिनाभित्र सक्ने गरी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालय र कम्पनीबीच आइतबार यससम्बन्धी सम्झौता भएसँगै करिब ९ महिनादेखि ...

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले कास्की २ को प्रतिनिधि सभा उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको ...

६ मंसिर, काठमाडौं । दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गर्ने प्रस्ताव सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट आएको थियो । तर, सो मन्त्रिपरिषद् बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं उपस्थित थिएनन् । तत्कालीन मन्त्रीहरू गोकर्ण ...