ENGLISH EDITION

आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौंपटक डायलासिस गरिएको छ। यसअघि ग्रान्डी अस्पतालमा २६ दिनमा चारपटक डायलासिस गरिएको थियो। एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता ...

मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ प्रतिशतले बढेको छ। यो समस्या कमसल खानाले गर्दा बढेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘विश्वका बालबालिकाको अवस्था–२०१९ ...

काठमाडौ : दोलखाबाट काठमाडौ आईरहेको तिर्थालु बोकेको बस सुनकोसीको पाँच किलोमा दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । बा.२ख. ४४६८ नम्बरको रिजर्भ बस दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ...