ENGLISH EDITION

काठमाडौं : पब्जी, फिफाजस्ता ई–गेम खेल्न नेपालीले वर्षमा करिब १२ करोड रुपैयाँ विदेश पठाउने गरेको खुलेको छ । युवापुस्तामा लोकप्रिय फिफा, डोटा, काउन्टर स्ट्राइक, पब्जीलगायतका खेलहरू खेल्न युवाले करोडौँ रुपैयाँ अनधिकृत रूपमा ...

नेपालमा पनि कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदै छ। नेपाल प्रवेश गर्दा कोरोना भाइरसले स्वरूप परिवर्तन गरेको अनुमानसहित स्वास्थ्य मन्त्रालयले अध्ययन–अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ। अनुसन्धानमा कोरोना भाइरसको ...

नेपालगञ्ज : बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पु¥याउन नसक्दा खेतबारीमै सस्तो ...