ENGLISH EDITION

३ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने ...

सेत्तै फुलेको कपाल। चाउरी परेको अनुहार। शारीरिक अवस्था कसैको सहाराबिना हिँडडुल गर्न नसक्ने जस्तो देखिन्छ। तर १०३ वर्षीया देवी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन। सिन्धुलीको कमलामाई नगरपालिका दसजहान टोलकी सुनुवारले ...

काठमाडौँ: प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता ...