ENGLISH EDITION

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको साढे तीन महिनापछि सिन्धुपाल्चोकमा स्थानीय कमिटीले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालनकै मोडल अभ्यास गर्न थालेको छ। नेकपाको भोटेकोसी गाउँपालिका कमिटीले चिनियाँ कम्युनिस्ट पार्टीकै ...

नेकपाको कार्यदलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपालका तर्फबाट १३ अर्ब रुपैयाँ लगानी गर्न नहुने सुझाव दिएको छ। एमसीसी ‘इन्डो–प्यासिफिक रणनीति (आईपीएस) अन्तर्गत होइन भनेर अमेरिकाले लिखित ...

प्रधानमन्त्री केपी ओलीले सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय ...