ENGLISH EDITION

नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई आज पद तथा गोपनियताको सपथ गराएकी हुन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, ...

झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौं उत्रिए । प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक ...

१७ औं अनसन सुरू गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको चिकित्सकहरुले बताएका छन् । उनले सोमबारदेखि डडेलधुरा अस्पताल नजिकै एक निजी घरमा सत्याग्रह सुरू गरेका ...