ENGLISH EDITION

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले महामारीको रूप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन्। आफूले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेको १००औं दिनमा आइतबार आयोजित पत्रकार ...

बुधबार बिहान ११ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक सुरुवात गर्दै अध्यक्ष प्रचण्डले भने– वामदेव कमरेडले राष्ट्रिय सभामा जान संविधान संशोधनको सर्त राख्नुभएको थियो। त्यसैले कार्यदल बनेको हो। यो निर्णय गोप्य राखौँ ...

पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित भेटिएका छन् । पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका ...