ENGLISH EDITION

१७ औं अनसन सुरू गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको चिकित्सकहरुले बताएका छन् । उनले सोमबारदेखि डडेलधुरा अस्पताल नजिकै एक निजी घरमा सत्याग्रह सुरू गरेका ...

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना)  निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ। पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका ...

चितवनको इच्छाकामना गाउँपालिका २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो लगाउनाका साथै मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ। नेपालकै लोपोन्मुख जातिको सूचमा रहेका चेपाङलाई स्थानीयको एक समूहले कुटपिट ...