ENGLISH EDITION

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको ...

केकी अधिकारीलाई सुन्दरी र बौद्धिक नायिकाका रूपमा लिइन्छ। हाउन फन्नी, घामपानी, ऐश्वर्या, मसान, रज्जा र रानीजस्ता दर्जन हाराहारीमा फिल्ममा अभिनय गरेकी नायिका अधिकारीसँगको अन्तर्वार्ता आजको नेपाल समाचारपत्रमा छापिएको छ। त्यसको थोरै ...

काठमाडौं : आज (आइतबार) बाट न्युरोड क्षेत्रमा सशुल्क स्मार्ट पार्किङ सुरु हुने भएको छ । स्मार्ट पार्किङको आइतबार बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दै छन् ।  केही दिनअघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट ...