ENGLISH EDITION

नेपाली सेनाको इतिहासमा पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका खबर आजको नागरिक दैनिकमा छ। सेनाको वेबसाइटमार्फत ...

प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्। कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्। हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा ...

प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद्को व्यापक पुनर्गठन गर्ने तयारीमा लागेका छन्। मन्त्रिपरिषद् पुनर्गठन १४ मंसिरको उपनिर्वाचन अघि कि पछि भन्ने मात्र टुंगो लागेको छैन। ओली वर्तमान मन्त्रिपरिषद्मा व्यापक परिवर्तन गरेर चुस्त, दुरुस्त ढंगले ...