ENGLISH EDITION

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको जिम्मेवारी व्यापक हेरफेर गरेको छ। कर्मचारी समायोजन ऐन कार्यान्वयनको क्रममा जिम्मेवारी हेरफेर गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. सुशीलनाथ प्याकुरेललाई दिएको ...

काठमाडौं : संघीय संसद्को चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ। प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ।     सोमबारदेखि शुरु हुने संसद्को ...

काठमाडौं: दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने भएकी छन्। उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन्। सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य तीन जनासँगै दावाफुटी ...