ENGLISH EDITION

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पूर्व सभामुख कृष्णबहादुर महराको विषय आपराधिक नभएको बताएका छन्। महरा प्रकरणलाई अपराधिकरण गरी कारबाही गरिनु गलत भएको मन्त्री पुनले बताए। नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना ...

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार र चलिआएको परम्पराअनुसार नै पोसाक दिएको उसको स्पष्टीकरण छ ।  ‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा ...

पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएको विवरण ...