यसै क्रममा हरिवंशले पछिल्लोपटक वृद्धवृद्धाको अनुभव र मानसिकतालाई समेटेर बूढो हुन मन छैन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।
मह सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा स्वर हरिवंश आचार्यको छ भने संगीत संयोजन जीवित जलामीको छ।
गीतको म्युजिक भिडियोमा हरिवंशका साथ नरेन्द्र कंसाकारको अभिनय रहेको खवर नेपाल समाचारपत्रमा छ।