ENGLISH EDITION

गण्डकी प्रदेशमा मात्रै भेटिएको फरक प्रकारको आँखाको रोगका बिरामी १४ पुगेका छन्। यही रोगका कारण बुधबार एक बालकको आँखाको दृष्टि गुमेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पोखराबाट केशवशरण छ। यस्ता बिरामीको सामान्यतयाः ...

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि भोलि शनिबार नेपाल आउँदैछन् । उनी शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने स्रोतले दावी गरेको छ । यसका ...

पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरण सिंहले तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्या र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रिय करण गर्न बनेको नेपाल ट्रस्ट नै खारेजीको माग गरेकी छन्। काठमाडौँ महानगरपालिका ...