ENGLISH EDITION

काठमाडौं : सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ। सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आाचार संहिता सेनाले तयार पारेको छ। बिना उद्देश्य गरिने भेटले ...

रसुवा: चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरबाट ७ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ। सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का ग्याल्बो घले पक्राउ परेको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक ...

भैरहवा: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाइरस लागेको पत्रकारितालाई तह लगाउन मिडिया काउन्सिल  विधेयक ल्याइएको बताएका छन्। शुक्रबार नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्। ...