ENGLISH EDITION

कलंकी-चाबहिल चक्रपथ विस्तामार नारायणगोपाल चोक आसपासका ४० घर हटाउनुपर्ने देखिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो।  चक्रपथ विस्तकारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्ता हुने ...

सीमा समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री माधव नेपाललाई विशेष दूत बनाएर पठाउने तयारी भए पनि भारतीय पक्षले सकारात्मक सन्देश नदिएपछि नेपाल सरकारले सचिवस्तरीय संयन्त्रलाई नै प्राथमिकता दिने भएको छ। नेपाल सरकारले संयन्त्र बैठक ...

गाउँबाट ३५ वर्षअघि बैदाम झर्दा भुवन परियारले फेवातालमा जलकुम्भी देखेका थिएनन्। तीन दशकअघि तालमा एक्कासी नयाँ झार देखियो। मोटो डाँठ, लामो जरा, बैजनी रंगको फूल भएको झारले फेवातालको सिरान ढपक्कै ढाक्यो। ...