ENGLISH EDITION

कञ्चनपुरको चुरे फेदमा रहेको ब्रम्हदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमै दुर्लभ मानिएको राजधनेश र राजलाहाचे चरा फेला परेका छन्। केही दिनअघि जीवविज्ञले सर्वेक्षण गर्नेक्रममा यी दुई प्रजातिका चरा फेला परेको खबर आजको ...

राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानविन दायरामा परेका छन्। तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा ...

३० वैशाखमा धरानमा देखिएको डेंगु करिब चार महिनामा ५६ जिल्लामा फैलिएर महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि ‘महाअभियान’ चलाउने भएको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र स्वयंसेवकलाई डेंगु प्रभावित क्षेत्रका घरघरमा ...