ENGLISH EDITION

प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरसँग एकान्त वार्ता गरेका छन्। ओली–जयशंकर वार्ताले दुई देशबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दुई घन्टा पछि धकेलिएको थियो । अपराह्न ३ बजेलाई तय ...

नेपालगन्ज: भारतले निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन्। नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो। उत्तरतिरबाट बग्ने पानीलाई पूर्वपश्चिममा फैलिएको बाँधजस्तो सडकले थुन्दा ...

अभिनेत्री दिया मिर्जा र उनका श्रीमान् साहिल सांघाले सम्बन्ध विच्छेद गर्ने भएका छन्। उनीहरूले ११ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका हुन्। यो समाचारले धेरैलाई आश्चर्यमा पारेको छ। यसअघि उनीहरूबीच खटपट ...