ENGLISH EDITION

बाँकेको नेपालगन्जम कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले कारागारबाटै धम्क्याई नेपालगन्जका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ। बाँके प्रहरीले ती व्यक्तिलाई ...

गाउँबाट ३५ वर्षअघि बैदाम झर्दा भुवन परियारले फेवातालमा जलकुम्भी देखेका थिएनन्। तीन दशकअघि तालमा एक्कासी नयाँ झार देखियो। मोटो डाँठ, लामो जरा, बैजनी रंगको फूल भएको झारले फेवातालको सिरान ढपक्कै ढाक्यो। ...

काठमाडौं : प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ ।  प्रदेशमा ...