ENGLISH EDITION

देशभरका सात सय ५३ स्थानीय तहमध्ये एक सय ८८ स्थानीय तहमा केन्द्र सरकारबाट प्राप्त हुने आर्थिक सहयोग रोक्का हुने सम्भावना बढेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट नबनाउने ४९ ...

झन्डै दुईतिहाइ बहुमतका साथ चुनाव जितेको नेकपामा अरू पार्टीबाट प्रवेश गर्नेको ताँती चलिरहेकै छ। एकता भएको एक वर्ष भइसक्दा पनि नेकपाले आन्तरिक सांगठनिक व्यवस्थापन गर्न सकेको छैन। नवप्रवेशीलाई अध्यक्षद्वय केपी शर्मा ओली ...

अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल-हत्कडी लगाइँदैन। तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो। कारागार व्यवस्थापन ...