ENGLISH EDITION

मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास गरिएको छ । शनिबार बाराको अमलेखगन्जमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमका प्रतिनिधिसहितको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुवै ...

काठमाडौं महानगरपालिकाले न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने तयारी थालेको छ। यसका लागि महानगरपालिकाको सहरी योजना आयोगले आवश्यक गृहकार्य गरिरहेको छ। ‘न्युरोड सौन्दर्यकरण योजना’अनुरूप सवारीसाधनमुक्त क्षेत्रका रूपमा विकास गर्न लागिएको आयोगले जनाएको खबर ...

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम १५ महिनाभित्र सक्ने गरी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालय र कम्पनीबीच आइतबार यससम्बन्धी सम्झौता भएसँगै करिब ९ महिनादेखि ...