ENGLISH EDITION

नेपाली सेनाको इतिहासमा पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका खबर आजको नागरिक दैनिकमा छ। सेनाको वेबसाइटमार्फत ...

मिडियाले उच्च आदरार्थी शब्द ‘तपाईं’, ‘हजुर’ प्रयोग नगरेको भन्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले मर्यादापालन नगरेको टिप्पणी गरे। उनले ‘सानालाई तिमी र ठूलालाई तपाईं’ भन्ने नेपाली समाजको प्रचलन भएको जिकिरसमेत ...

३ मंसिर, काठमाडौं । सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ। पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट ...