ENGLISH EDITION

पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएको विवरण ...

आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय ...

२ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ल्याउने चर्चा थियो। मन्त्रिपरिषद् समेत फेरवदल हुँदा परराष्ट्रमन्त्रीबाट प्रदीप ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने सोचमा प्रधानमन्त्री थिए। विष्णु रिमाललाई ...