ENGLISH EDITION

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता-कार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ। चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो। ...

रुकुम पूर्वको पुथाउत्तरगां गाउँपालिकाले अध्यक्ष ओमप्रकाश घर्तीको सवारीसाधनका लागि घोडा किनेको छ। अध्यक्ष घर्ती प्रायः सबै कार्यक्रममा घोडा नै चढेर पुग्छन्। १४ वडा रहेको गाउँपालिकाका नौ वडा सडक सञ्जालमा जोडिएका छैनन्। बाँकी ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने आगमन यात्रीहरुलाई आगमन भन्सार क्षेत्रमा ‘मेटल फ्री’को नाममा अनावश्यक सास्ती व्यहोर्नुपरेको भन्दै यसमा सुधार गर्न पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थल कार्यालयलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा ...