ENGLISH EDITION

न्यायपरिषद्का पदाधिकारीबीच राय नमिलेपछि बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश सिफारिस भाँडिएको छ। परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्यायाधीश बन्न बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए। वैदिकका नाममा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव ...

डोल्पामा ड्युटीमा खटिएका प्रहरी हबल्दारले मादक पदार्थ खाएर बालिकालाई बलात्कार प्रयास गरेका छन्। प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत प्रहरी हबल्दा दानबहादुर जिसीले ड्युटीमा रहेका बेला स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेका खबर ...

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न आग्रह गरेका छन्। एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई होच्याएर बोलेपछि राष्ट्रपति भण्डारीको आलोचना भएको ...