ENGLISH EDITION

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पूनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदाइ गरिएको छ । ...

पूर्वसांसद तीर्थ लामाले काभ्रेको खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको भन्दै पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् । कांग्रेसकै अर्का नेता कुन्साङ लामाको नमोबुद्ध–६ मा ...

भारत चण्डीगढमा २९ वर्षदेखि कार्यरत दाङका भीमबहादुर नेपालीलाई घर सम्झिँदा अहिल्यै जाऊँजाऊँ लाग्छ । जब घर जान भारत–नेपालको सीमा–नाका पार गर्नुपर्ने सम्झिन्छन्, मन गह्रुँगो भएर आउँछ । ‘हमेसा बोर्डरमा समस्या भोग्नुपर्छ । बोल्न सक्नेलाई ...