ENGLISH EDITION

कर्णाली प्रदेशका नवनियुक्त प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेशप्रमुख कलौनीले बुधबार सुर्खेतमा कर्णाली प्रदेशप्रमुखको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रदेशप्रमुख ...

मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ। नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो। गत वर्ष नेपाल १ सय ४९औं स्थानमा रहेको थियो भने ...

लिम्पियाधुरालगायत नेपाली भूभाग समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ। तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन्। संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिए ...