ENGLISH EDITION

विद्यालयमा शिक्षकले जाँडरक्सी पिएको भन्दै अभिभावकले बझाङको जयपृथ्वी नगरपालिका १ कैलाशमा रहेको नारायण माविमा तालाबन्दी गरेका छन्। शिक्षकले जाँडरक्सी खाएर अभिभावकलाई हातपात र गालीगलौज गरेपछि विद्यालयमा ताला लगाइएको खबर आजको राजधानी ...

नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ। सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ। त्यस्तै, ...

काठमाडौं : देशको पश्चिमि भूभाग लगायत मध्य तथा पूर्वी पहाडि भूभागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहने जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । दैनिक बुलेटिन जारी गर्दै महाशाखाले ...