ENGLISH EDITION

सन् २०१९ मा १ सय ७० देशका नागरिकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागले यसै साता तयार पारेको सन् २०१९ को स्वदेशी तथा विदेशी आगमन प्रतिवेदनमा त्रिभुवन विमानस्थल तथा अन्य सडक नाकाबाट ...

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेतृ तथा सांसद निरुदेवि पालले छाउगोठ भत्काउने विषयको विरोध गर्ने व्यक्तिहरुलाई छाउगोठमा एक दिन बस्न ठाडो चुनौती दिएकी छन् । उनले भनिन्– डलरको खेती गर्नेहरुले टाउको दुखाइ गर्नु ...

सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ। प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस ...