ENGLISH EDITION

घूस लिएको आरोपमा चीनले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) का पूर्वप्रमुख मेङ हङवेईलाई १३ वर्ष ६ महिना जेल सजाय तोकेको छ। २० लाख डलर घूस लिएको अभियोगमा उनलाई जेल सजाय तोकिएको खबर ...

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि ललिता निवासको जग्गा प्रकरणबारे ‘सोधपुछ’ गरेको दुईभन्दा बढी स्रोतले दाबी गरेका छन्। अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्य रूपमा जानकारी ...

नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ। साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म नभेटिएका ...