ENGLISH EDITION

काठमाडौं : अत्यावश्यक खाद्य वस्तु ‘होम डेलिभरी’का लागि गृहमन्त्रालयले ६ बुँदे निर्देशन दिएको छ । बिहीबार गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकाभित्र रहेको अत्यावश्यक खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई ...

नेपालगन्ज : देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। ...

विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ त्यो भाइरसका कारण अहिलेसम्म ...